© 2023
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यान आज नेपाल आउँदैछन् । औपचारिक भ्रमणका लागि उनी नेपाल आउन लागेका हुन् । मन्त्री नाह्यान चार्टर्ड विमानबाट आज बेलुका काठमाडौं आइपुग्ने छन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार तथा सामाजिक