५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उधौली पर्व मनाइँदै, पूर्वराष्ट्रपतिद्वारा शुभकामना

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । किराँत समुदायका मूलत: राई, लिम्बु, सुनुवार र याख्खाहरूको महान् चाड उधौली पर्व हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु भई १५ दिनसम्म