११ पुष २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वाधार निर्माणको पर्खाइमा ‘घण्टाचुली’

दमौली । तनहुँको धार्मिकस्थल देवघाटधामको शिरमा घण्टाचुली अवस्थित छ । समुन्द्र सतहदेखि एक हजार छ सय ३० मिटर उचाइमा देवघाट गाउँपालिका–२ मा पर्ने घण्टाचुली वडा नं १, २ र ३ को सिमाना पनि हो । धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं पुरातात्विक महत्व बोकेको यस ठाउँमा राजदरबार, राजगद्दी, चौकीका भग्नावशेष रहेका छन्