२ श्रावण २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘तिमी मेरो प्राण हौ’ गीतमार्फत प्रेम र संस्कृतिको समिश्रण

काठमाडौँ।  एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको अत्यन्तै प्रेमिल म्युजिक भिडियो " तिमि मेरो प्राण हौ " सार्वजनिक भएको छ । कोशी प्रदेशका इलाम तथा अर्जुनधारा नगरपालिका झापा आसपासका सुन्दर पर्यटकिय स्थानहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियो निकै उत्कृष्ट बनेको छ । रन्जन राई तथा अनु चौधरीको युगल गायन रहेको उक्त