© 2023
काठमाडौँ। पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम सन्तुलित, यथार्थपरक र कार्यान्वयनमुखी रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि दलीय आधारमा धारणा राख्नेक्रममा डा महतले केही सुधारात्मक प्रयाससहित नीति तथा कार्यक्रम आएको बताउनुभयो । मौद्रिक–वित्त नीति समन्वय,