२ श्रावण २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गभर्नर छनौट सिफारिस समितिको बैठक जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर छनौटका लागि गठित समितिको बैठक अर्थ मन्त्रालयमा सुरु भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार, उक्त बैठकले आजै गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरी मन्त्रिपरिषदमा पेश गर्नेछ । राष्ट्र बैंक ऐन अनुसार गठन हुने गभर्नर छनौट समितिमा अर्थ मन्त्रीको संयोजकत्वमा अरु दुई जना