३० जेष्ठ २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आगामी पांच बर्ष भित्र नेपालवाट कुष्ठ रोग  नियन्त्रण गर्ने संकल्प  

काठमाडौं । अब पांच बर्ष भित्र नेपालमा कुष्ठ रोग पूर्ण रुपमा निवारणका लागि राज्य र नागरिक स्तरवाट कानुनी एवं अन्य अभियानका  कुनै  पनि कार्यमा कमी हुन नदिने संकल्प गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहीवार देखि काठमाडौमा संपन्न भएको  नेपालमा कुष्ठरोगको उल्मुलन तथा कुष्ठ प्रभावित व्यक्ति माथि हुने भेदभाव