२५ मंसिर २०८१, मंगलवार
,
Latest
महासंघको विधान संशोधन सर्वसम्मत: अध्यक्ष प्रत्यक्ष निर्वाचित, कार्यकाल २ वर्ष बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क सार्वजनिक यस वर्षको ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान वीरगञ्जमा सकियो रवि लामिछानेको बयान, बुधबार कास्की  लैजाने तयारी  आगामी यात्रा तय गर्न यो जित पर्याप्त हुँदैनः रोहित पौडेल एकै खेलमा ६ विकेट लिएका बोसिस्टो भन्छन्– नेपालमा धेरै क्षमतावान् युवा क्रिकेटर छन् प्रधान सेनापति सिग्देल भारत प्रस्थान मिडिल अर्डरमा राम्रो हुन सकेन– दिनेश खरेल नागरिकको मानवअधिकार रक्षामा प्रतिबद्ध छौँः गृहमन्त्री लेखक सर्वोच्चले माग्यो रास्वपा नेताहरूसँग लिखित जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश

काठमाडौँ । अदालतले आशिष देउला उर्फ ‘सुगर ड्याडी’लाई थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रबहादुर कार्कीले युवा–युवतीलाई रडले डामेर यातना दिने देउलालाई पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेका हुन् । सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध अपहरण तथा शरीर बन्ध र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको