• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo
नेपालको ब्याटिङ धराशयीमा, ३३ ओभरमा ८ विकेट गुमाएर १०९ रन…

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्ध नेपालको ब्याटिङ धराशयीमा परेको छ । टियू क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले आठ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटमा गुलशन झालाई गुमाएको हो । उनी २१ रन बनाएर आउट भए यसअघि नेपालले भीम सार्कीलाई ४४ रनमा गुमाएको