© 2023
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहनुभएको नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहज रुपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन । यसरी ग्लोबल रेमिट

उहाँले भन्नुभयो, विदेशमा रहेका प्रत्येक नेपालीले पाँच ओटा मात्र मौलिक सामग्री राख्ने हो भने पनि नेपालको अर्थतन्त्र सँगै रोजगारीमा ठूलो