© 2023
इस्तानबुल । रुस र युक्रेनबीच टर्कीमा जारी शान्ति वार्ता सकिएको छ । यस बैठकमा रुसले किभ र उत्तरी युक्रेनी सहर चेर्निहाइभ वरपर आफ्नो सैन्य कारबाहीलाई कम गर्ने वाचा गरेको छ। बदलामा युक्रेनले अन्तर्राष्ट्रिय ग्यारेन्टीसहित तटस्थ रहने वाचा गरेको छ । यस्तो अवस्थामा युक्रेनले नेटोमा सामेल हुने जिद्दी त्याग्न सक्ने विश्वास
काठमाडौं । उच्च अदालत पाटनले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को यही चैत १० र ११ गते गर्ने भनिएको निर्वाचनसम्बन्धी काम तत्काल