२२ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल युएईसँग पराजित

काठमाडौँ, १३ कात्तिकः आइसिसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ । दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग पाँच विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको २३४ रनको लक्ष्य पछ्याएको युएईले ४३ दशमलव ३

महाशिवरात्रिमा नागा साधुहरु, सर्वोच्च भन्छः नग्नता र अश्‍लीलता एकै होइनन्

सर्वोच्च अदालतले महाशिवरात्रि पर्वका अवसरमा पाशुपत क्षेत्र र अन्य शिवालयहरुमा नागा साधुहरु नाङ्गै बस्नु अश्लिलता होइन भनी व्याख्या गरेको छ

भारतबाट १६ बालबालिकाको उद्धार

जनकपुरधाम: भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ ।

सरकारले तत्काल राजदूत नियुक्त गर्दैनः सञ्चारमन्त्री खरेल

“रिक्त रहेका देशमा राजदूत नियुक्त तत्काल हुँदैन, राजदूतावास रहेका दोस्रो तहका कर्मचारीबाट चलाउन सकिन्छ, सरकार आर्थिक रुपमा मितव्ययी ढङ्गले चल्छ”,

बिपी राजमार्ग पुनःनिर्माण र मर्मतका लागि जापान सरकारबाट दुई अर्ब…

जापान सरकारले बिपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि रु दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान गरेको छ ।

चितवनमा रगतको चरम अभाव: रक्तदान गर्न आह्वान

चितवन । चितवनमा रगतको चरम अभाव भएको छ । चाडपर्वका कारण नियमित रक्त सङ्कलनका कार्यक्रम नभएका कारण जिल्लामा रगतको अभाव

बिपी राजमार्गमा रातको समयमा सवारी आवागमन निषेध

कमलामाई । निरन्तर भइरहेको वर्षाका कारण बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै आज र भोलि रातको समयमा बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा

बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’

काठमाडौँ । बालगायक अशोक दर्जीको जीवन र सङ्घर्षलाई समेटेर चलचित्र ‘मन बिनाको धन’ तयार गरिएको छ । गायक दर्जीलाई सडकबाट

प्रधानमन्त्री कार्कीसँग जर्मनीका राजदुतको भेटः राहदानी छपाइका लागि आवश्यक पहल…

प्रधानमन्त्री कार्कीले नेपालको राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा भएको मितिअगावैदेखि राहदानी छपाइका लागि आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो

पर्यटकको रोजाइमा गुठिचौरको आकासे ताल

जुम्ला । समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाइमा रहेको जुम्लाको गुठिचौर गाउँपालिका –१ स्थित ‘आकासे ताल’ पर्यटकको रोजाइमा परेको

भिरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु

बैतडी । भिरबाट लडेर बैतडीमा तीनजनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका-७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका-५

मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण

मुगु । यहाँस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मा पर्ने कोइकी हिमालमा पहिलो पटक सफल आरोहण गरिएको छ । यही कात्तिक ३

सार्वजनिक ऋण : दायित्व २७ खर्ब २४ अर्ब पुग्यो

काठमाडौँ । सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार

बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति

गोरखा । मङ्गलबार बिहानदेखि परेको अविरल वर्षाले जिल्लाको प्रमुख मानिने धानबालीमा क्षति पुर्‍याएको छ । वर्षाका कारण भित्र्याउन तयार भएको

आज रातिदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ । दिनभरी मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका

उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न प्रशासनको आग्रह

किमाथाङ्का । सङ्खुवासभामा वर्षा र हिमपात भइरहेकाले उच्च हिमाली क्षेत्रका पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ

भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष कमल गौतमको मृत्यु

भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा भाषण गर्दागदै उनी बेहोस भएर ढलेका थिए

काटिसकेको धान भिजेपछि किसान चिन्तित

मन्थली । भित्र्याउनका लागि अन्तिम तयारीका साथ काटिसकेको धान खेतको गरामै भिजेपछि यहाँका किसान चिन्तित भएका छन् । तिहार सकिएलगत्तै

धारिलो हतियार देखाइ लुटपाट गर्ने दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा फूलबारी गेट नजिक धारिलो हतियार देखाइ लुटपाट गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको

अब सरर पोखरा–मुग्लिन सडकमा

गण्डकी । पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को निर्माण यसै आवभित्र सक्ने लक्ष्य लिइएको छ । हालसम्म उक्त सडकको भौतिक प्रगति