२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विधिपूर्वक मनाइयो पितृ सम्मान दिवसः गोकर्णमा साढे तीन लाख बढी…

काठमाडौँ । भाद्र कृष्ण औँशीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाइएको छ । पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्दै बाबुको मुख हेरेका छन् । बाबु नहुनेहरूले भने विभिन्न पवित्र स्थानमा

काठमाडौँका मेयर बालेन टाइम म्यागेजिनको १०० उदयीमान सूचीमा

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा पर्नुभएको छ ।

ग्रेट हिमालयन ट्रेल पदयात्रा सुरु

फुङ्लिङ (ताप्लेजुङ) ।  बृहत् पदमार्ग ठानिएको ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा गर्न सुरु गरिएको छ । ताप्लेजुङदेखि सुरु हुने पदयात्राको

‘कुश ल्याउने पुरोहितसमेत गाउँमा छैनन्’

गोरखा ।  गोरखाको भीमसेन थापागाउँपालिका–६ अश्राङका जगतकुमार श्रेष्ठले घरमा कुश नभित्र्याएको पनि आठ/१० वर्ष जति भइसक्यो । हिन्दू धर्ममा कुशलाई

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि-फोटो फिचर (भिडियोसहित)

संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

ठिमी एसएस चोकमा दूधको गाडी दुर्घटना-फोटो फिचर

ठिमीको एसएस चोकको बीच सडकमा ट्यांकर पल्टिँदा सडकभरि दूध पोखिएको छ । केही बेरअघि भएको दुर्घटनाको कारण खुल्न सकेको छैन

पशुपतिमा नेम्वाङको अन्तिम बिदाइ

अन्तिममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । अब उहाँको दाहसंस्कार गरिने छ । यसअघि नेम्वाङको पार्थिव शरीर

सन्दर्भ कुशे औँसी: छोरा कुरिरहनुभएका बा !

ढोरपाटन (बागलुङ) । आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भेटेर मीठा परिकार खान

सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदै

संविधानसभाका अध्यक्ष एवं नेकपा  (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको शव यात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ ।

सुवास नेम्वाङको शव यात्रा सुरु

नेम्वाङको निवास बालुवाटारबाट शव निकालेर यात्रा सुरु भएको हो । यसअघि बालुवाटार निवासमै नेपाली सेनाले सलामी दिएको थियो । सोमबार

गोकर्णेश्वरमा भक्तजन- फोटो फिचर

काठमाडौं । भाद्रकृष्ण औँशीका दिन आज राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृका नाममा जलदान, सिदादान र पिण्डदान

मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न

कुशे औँसी (गोकर्णे औँसी), पितृ सम्मान दिवस

काठमाडौँ। प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग

संवैधानिक इजलासमार्फत सदरमुकाम रुकुमकोट कायम

रुकुम । रुकुम पूर्वको सदरमुकाम रुकुमकोट कायम भएको छ । आज बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासले रुकुमकोटमै जिल्ला सदरमुकाम कायम

फिल्म, टेलिशृङ्खला, स्टेज कार्यक्रममा प्रहरी पोसाक प्रयोग गर्दा स्वीकृति लिनुपर्ने

काठमाडौँ । नेपाल प्रहरीले फिल्म, टेलिशृङ्खला, स्टेज कार्यक्रमलगायतमा नेपाल प्रहरीको पोसाक प्रयोग गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने जनाएको छ । प्रहरी

राष्ट्रपतिसँग आयोगका पदाधिकारीको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीले भेट गरेको छ । राष्ट्रपतिको कार्यालय, शीतल

कुशेऔँसी कसको पर्व ?

आफ्नो पन, पहिचान र प्रकृतिलाई भुल्दा कस्तुरीले विनाको सुगन्ध थाहा नपाएझैँ भएको छ । यहीकारण आँगनका कन्दमूल, बारीका फूल, करेसाका

जबरजस्ती करणी मुद्दामा सिद्ध बाबालाई जिल्ला अदालत सुनसरीबाट सफाइ

जिल्ला अदालत सुनसरीले सिद्ध बाबा भनिने कृष्णदास गिरीलाई सफाइ दिएको छ ।

आपराधिक लाभ लिएको अभियोगमा एक जना पक्राउ

काठमाडौं । आपराधिक लाभ(एक्स्टर्सन)लिएको अभियोगमा काठमाडौं महानगरपालिका–३२ बस्ने ३३ वर्षीय सुरज कुमार श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं

अर्थ मन्त्रालयका ५५ उपसचिवको सरुवा (सूचीसहित)

अर्थ मन्त्रालय अन्तर्गतका ५५ जना उपसचिवको सरुवा भएको छ ।