७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
देशका अधिकांश आज भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ: हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली हुनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा

डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन सोमबार सम्म कुलमानको प्रयास

पत्रमा महसुल नबुझाउने उद्योग व्यवसायीहरु विद्युत् लाइन काटि निर्बाधरुपमा बक्यौता महसुल असुल उपर गर्न मार्गप्रशस्त गरिदिनु हुन अनुरोध गरिएको छ

हिमाल आरोहण अनुमति सुरु

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् ।

बोआओ फोरममा चीनका लागि नेपाली राजदूत ओली सहभागी

काठमाडौं । बोआओ फोरम फर दक्षिण एसियाको सन् २०२५ को सम्मेलन दक्षिण चीनको हाइनान प्रान्तमा आजदेखि सुरु भएको छ ।

राजसंस्था र हिन्दू राष्ट्रको समर्थन तथा संघीयताको विरोधमा हुने सबै…

राजसंस्था तथा हिन्दु राष्ट्र पुनस्स्थापनाका लागि अन्य दल र अभियानहरुबाट आयोजना हुने सबै शान्तिपूर्ण र अहिंसात्मक कार्यक्रममा राप्रपाको सहयोग र

डेडिकेटेड र ट्रंकलाइन वक्यौताको समाधान निष्पक्ष रुपमा गर्नेछुः हितेन्द्रदेव शाक्य

उहाँले प्रक्रियागत कुराबाट डेडिकेटेड र ट्रंकलाइन वक्यौताको समाधान प्राविधिक रुपबाट गर्ने र निष्पक्षताका साथ काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

वीर अस्पतालमा स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण सुरु :…

काठमाडौँ । वीर अस्पतालमा आजदेखि महिलाहरुको स्तन, पाठेघर र पाठेघरको मुखमा हुने क्यान्सरको नि:शुल्क परीक्षण र प्रारम्भिक उपचार सुरु भएको

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरे

अहिले शाक्यले कुलमानलाई विस्थापन गरेका छन् । शाक्यले मंगलबार अबेर पदभार ग्रहण गर्ने तयारी गरेका छन् ।

सरकारले सार्वजनिक गर्‍यो कुलमानलाई हटाउने निर्णय

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो 'नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटाउने निर्णय भएको छ। प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य (ललितपुर)लाई

बसाईंसराईको डरलाग्दो तथ्यांक, पहाड छोड्ने धेरै

काठमाडौँ । मुलुकमा बसाईंसराईको क्रम नरोकिएको खण्डमा पुख्र्यौली थाँतथलो सहाराविहिन ज्येष्ठ नागरिकको मात्रै बसोवास रहने तथ्यांकले देखाएको छ । राष्ट्रिय

उद्योग व्यवसायलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक नभएको नाडाको गुनासो

काठमाडौँ : नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले सरकारले उद्योग व्यवसायलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक हुन नसकेको गुनासो गरेको छ

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल…

काठमाडौँ: आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडाँै टेक्निकल स्कुल सञ्चालनमा ल्याएका छन् ।

सिरहामा बोरामा बेरेर गाडिएको अवस्थामा १३ वर्षीया बालिकाको शव फेला

जनकपुरधाम । सिरहामा खोला किनारमा बोरामा बेरेर गाडिएको अवस्थामा एक बालिकाको शव फेला परेको छ । गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा थापा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो ।

पूर्वी नाकाबाट प्लाइउड निर्यात ठप्प

झापा । भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ । प्लाइउड बोकेका ३४ वटा ट्रकलाई भारतस्थित पानीट्याङ्की स्थल भन्सार कार्यालय

आन्तरिक राजस्व कार्यालय भद्रपुरमा एक अर्ब ९८ करोड राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा रु एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार

प्रधानमन्त्रीको विरोधमा नारा डिस्प्ले भएपछि भरतपुर वितरण केन्द्रका प्रमुखमाथि कुटपिट

नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै केन्द्रका प्रमुख

‘लोडसेडिङ चाहिदैन, कुलमान हटाउन पाईदैन’ भन्दै माइतीघरमा प्रदर्शन

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा युवाहरूले प्रदर्शन गरेका छन् ।

हेटौँडा सिमेन्ट उद्योगको पुनःउत्पादन चैतको तेस्रो सातादेखि

बागमती । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने भएको छ । उद्योगका

निलबाराही हत्या प्रकरणः हत्या आरोपी पक्राउ

काठमाडौं । मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोटको पार्किङ स्थलमा हत्या गरिएका ओमप्रकाश राईको हत्या आरोपीलाई पक्राउ गरिएको छ