१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अकबरे खुर्सानी बेचेर छ महिनामै १० लाख आम्दानी

ढोरपाटन । बागलुङको गलकोट नगरपालिका–२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन झर्नुभयो । बसाइँसराइगरी परिवारसहित चितवन झर्नुभएका कार्की १० वर्षपछि गाउँ फर्किएर व्यावसायिक अकबरे खुर्सानीको खेतीमा लाग्नुभएको छ । पाँच वर्ष अगाडि गाउँ फर्किएर सुरुमा कुखुरापालन गर्नुभएका कार्की व्यवसाय राम्रो नभएपछि बाख्रापालनमा लाग्नुभएको थियो । उहाँ बाख्रापालनसँगै

प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६

सुरुङ मार्गबाट २२ सय यात्रु काठमाडौं भित्रिए

चितवन । धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आएको पहिरोका कारण काठमाडौं भित्रिने सडक अवरुद्ध भएपछि बिच बाटोमै रोकिएका यात्रुलाई सुरुङ मार्गबाट

सहकारी ठगी प्रकरणः दिल्लीबाट मेयर नेपालीलाई ल्याइयो

पोखरा र बागलुङको इमेज सहकारी तथा सूर्यदर्शन सहकारीमा ठगी गरेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ ।

११ व्राण्डका पानीमा फिकल कोलिफर्म भएको पुष्टि : पिउन अयोग्य…

काठमाडौँ महानगरपालिकाले विभिन्न ११ व्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको विक्री वितरणमा रोक लगाएको छ । विक्रीमा रोक लगाइएका हरेकलाई

पाल्पाको अगाहाखोलाबाट छुटेको बस महादेववेशीमा भेटियो

काठमाडौं । शुक्रबार पाल्पा अगाहाखोलादेखि काठमाडौंतर्फ प्रस्थान गरेको बस धादिङको महादेववेशीमा रहेको पाइएको छ । बसधनी विमल अर्यालले शुक्रबार राति

साना तथा मझौला व्यवसायी महासंघको अध्यक्षमा इनु पौडेल निर्वाचित

काठमाडौ‌ ।  साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा इनु पौडेल निर्वाचित हुनुभएको छ । भक्तपुरमा आयोजित महासंघको विशेष

कोशी ब्यारेजमा ५६ वर्षयताकै बढी पानी

काठमाडौँ । सप्तकोशीमा बाँध निर्माण भएयता दोस्रो ठूलो बाढी मापन गरिएको छ । सन् १९६२ मा निर्माण सम्पन्न भएको कोशी

पहिरोमा पुरिएरका चार जना अझै बेपत्ता

दोलखा । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता

बाढी पहिरोमा परी एक सय २९ जनाको मृत्यु, ६२ बेपत्ता

बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय २९ जनाको मृत्यु भएको छ ।

झ्याप्लेखोलाबाट ३५ शव निकालियो

धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा अहिलेसम्म ३५ शव फेला परेका छन् । 

विश्व मुटु दिवस: नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम…

मोरङ । ‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइँदै छ । दिवसको अवसरमा आज यहाँ

अमेरिकाबाट ओलीको आग्रहः पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलाकै दरमा भाडा लिएर सहयोग गर्न आग्रह गर्नुभएको छ । हवाई भाडा अरु बेला

हेलिकप्टरमार्फत एक सय ६१ जनाको सकुशल उद्धार

काठमाडौँं । गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल

पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध

पाँचथर । पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ ।

किन हुन्छ युवा अवस्थामै मुटुरोग ?

काठमाडौँ । विश्वमै मुटुरोगको जोखिम केही दशकयता ह्वात्तै बढेको छ । खासगरी युवापुस्तामा कम उमेरमै मुटुरोगको समस्या बढ्दै गएको छ

झ्याप्ले खोला पहिरोः २९ वटा शव निकालियो

काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ ।

झ्याप्ले खोला पहिरोबाट २७ जनाको शव निकालियो

धादिङको धुनिवेसी नगरपालिका–९ झ्याप्ले खोला पहिरोमा पुरिएका बसहरूबाट २७ जनाको शव निकालिएको छ।

बाढी-पहिरोले पुर्‍याएको क्षतिप्रति पूर्वराजाद्वारा दु:ख व्यक्त

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्‍याएको क्षति प्रति दु:ख ब्यक्त गर्नुभएको छ । एक विज्ञप्ति जारी गर्दै

झ्याप्ले खोला पहिरो: थप ७ शव फेला

धादिङको धुनिवेसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोबाट थप ७ वटा शव निकालिएको छ ।