१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिस्नेरी पहिरोमा पुरिएका ६ विद्यार्थीको शव काठमाडौँ लगियो -नामावली सहित

मकवानपुर : मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा पुरिएर बेपत्ता भएका ६ जना विद्यार्थीको शव फेला परेको छ । पहिरोमा बेपत्ता भएका सबैजनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीका अनुसार ४० जना विद्यार्थी एन्फा एकेडेमीको क्याम्पमा प्रशिक्षण लिने र स्थानीय

तीन दिन विद्यालय बन्द गर्न सवै स्थानीय तहलाई अनुरोध

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारणले विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले

विपद्को कहरः नदी तटीय क्षेत्र जलमग्न, जनधनको क्षति

नेपाली समाजमा एउटा भनाइ छ, ‘विपद् बाजा बजाएर आउँदैन !’ हुन त जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै

पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो

मलेखु (धादिङ) : धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झयाप्ले खेलामा पहिरोले पुरिएको बसबाट दुई जनाको शव निकालिएको छ

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

लेबनान: लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु भएको शनिबार पुष्टि गरेको छ । हिजबुल्लाहले लेबनानको राजधानी

श्रीलङ्का टापुमा ३४ जना थुनिए

धरान (सुनसरी) : बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा ३४ जना थुनिएका छन् । बराहक्षेत्र–६

गुरुकुलमा थुनिएका ३३ जनाको उद्धार

सिन्धुली : बाढीका कारण थुनिएका सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जनाको उद्धार गरिएको छ

जी–७७ र चीनलाई परराष्ट्रमन्त्री डा राणाको आग्रह

काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विश्वका अतिकम विकसित एवं भूपरिवेष्टित देशहरू पछिल्ला वर्षहरूमा आर्थिक तथा अन्य समस्यामा परेका

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित

पहिराले ठाउँठाउँमा सडक थुनिएको छ भने राजमार्ग विस्तारको क्रममा खारिएका भित्ताबाट झरेका स–साना पहिरा, खोला खोल्साबाट उर्लिएको भलसँगै झरेको गेग्य्रान

अविरल वर्षा: विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर

बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति…

सरकारले बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।

वर्षाका कारण मेलम्चीको पानी आउने दिन अनिश्चित

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले दसैैँअघि नै काठमाडौ उपत्यकामा पुनः पानी ल्याउने तयारी गरेकामा बिहीबारदेखिको वर्षाले सो कार्य थप

काठमाडौँ उपत्यकामा बाढीपहिराबाट ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा

बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यकामा ३४ जनाको मृत्यु भएको छ ।

तत्कालका लागि सबै तहको परीक्षा स्थगित गर्ने सरकारको निर्णय

सरकारले अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द

कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ ।

माथिल्लो मनाङमा हिमपात

मनाङ । देशभरि मनसुन सक्रिय भएसँगै हिमाली जिल्ला मनाङमा हिमपात भएको छ । माथिल्लो मनाङका टङ्की, खाङ्सार, तिलिचो बेसक्याम्प, थोराङ्ला

अविरल वर्षा: देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश…

काठमाडौँ । अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ

वर्षाजन्य विपद्बाट भएको क्षतिप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । देशको अधिकांश भूभागमा वर्षाका कारण बाढीपहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख

काभ्रेपलाञ्चोकको खानीखोलाका आठ घर बगे

धुलिखेल । अविरल वर्षाका कारण बागमती खोलामा आएको बाढीले जिल्लाको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ मा आठ घर बगाएको छ । वडा

विपदमा देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता

दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर