२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एपिएमसिडिआरआर सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा नेपाल सहभागी हुने

विपद् जोखिम न्युनिकरण सम्बन्धी एशिया प्रशान्त क्षेत्रका मन्त्रीस्तरीय सम्मेलन यही असोज २८ देखि कात्तिक २ गते (अक्टोबर १४ देखि १८) सम्म फिलिपिन्सको मनिलामा हुँदैछ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पनि सम्मेलनमा सहभागी हुँदैछ । जलवायु परिर्वतन सम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष

काभा पुरुष भलिबल : नेपाल फाइनलमा प्रवेश

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनशिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको

पिङ निर्माणमा सक्रिय ८६ वर्षीय बुद्धिबहादुर

लेखनाथ । जीवनको उत्तरार्धमा कास्कीको पोखरा–६ बैदामका ८६ वर्षीय बुद्धिबहादुर नेपाली परम्परागत संस्कतिको संरक्षण गर्न पिङ निर्माण समितिको संयोजक बनेर

सरकार पीडितलाई राहत र पुनर्व्यवस्थापनको काममा केन्द्रित हुनुपर्दछः पूर्वराष्ट्रपति भण्डारी

बाढी र पहिरोबाट सबैभन्दा ठूलो बाटोमा अवरोध भएको उल्लेख गर्दै उहाँले त्यसलाई समयमानै सुचारु गर्नुपर्ने पनि बताउनु भयो । राज्य

बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन

खजुरा । प्रसिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनले यक्ष र मोक्ष पाउने आशामा आज जिब्रो छेडेका छन् । बडादसैँको घटस्थापनादेखि

बीपी राजमार्ग एकतर्फी खुल्यो

सुख्खा पहिरोबाट अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ ।

संस्कृति जोगाउन पिर्के पिङको संरक्षण

गण्डकी । दशैं, तिहारको संस्कृतिसँग जोडिएको पिर्के पिङ लोप हुँदै गएको अवस्थामा पोखरा र आसपासमा संरक्षणको प्रयास गर्न थालिएको छ

दसैँ मान्न तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए

एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् ।

तराईको ताइचिनले बिस्थापित हुँदै भक्तपुरे ताइचिन चिउरा

काठमाडौँ । अन्य समयको तुलनामा प्राय: दशैँताका चिउराको महत्व बढी हुन्छ । दशैँमा चिउरा कुटेर खाने नेपालीहरुको परम्परा नै बनिसकेको छ

काभ्रेमा सुख्खा पहिरोले बस र सुमो पुरियो, बीपी राजमार्ग पुन:…

काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा माथिबाट खसेको सुख्खा पहिरोका कारण बाटो पूर्णरुपमा अवरुद्ध भएको हो ।

विपद्मा काभ्रे: अधिक मानवीय तथा संरचनामा क्षति

काभ्रेपलाञ्चोक । गत साताको अबिरल वर्षामा बाढी, पहिरोले काभ्रेपलाञ्चोकमा अधिक मानवीय क्षति हुन पुग्यो । स्थानीयका गास–बास–कपाससँगै भौतिक संरचना पूर्णरुपमा

चाडपर्वमा चिनीको अभाव हुँदैन: साल्टट्रेडिङ

काठमाडौँ । साल्टट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन सुरु गरेको छ । यस क्रममा

मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

बनियानी । झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते

सुरक्षित आवासमा दशैं मनाउने लुहारको सपना अधुरै

यो परिवारको एउटै माग छ, पुन:स्थापन कार्यक्रमअन्तर्गत पाएको रकमबाट सुरक्षित आवास बनाउन दिनुपर्‍यो कि हाम्रो आवासको हक उपलब्ध गराइ दिनुपर्‍यो

दशैंमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी

नेपालीहरु विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निसक्ने गर्छन् । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार

दशैंलाई कोसेली मुस्ताङी स्याउ

म्याग्दी । म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ

जसलाई दशैंले छोएन

सीमित आम्दानीले परिवारको खर्च धान्नुपर्ने परिस्थितिकाकारण गाउँ जान नसकेका उनीहरुलाई सहरमा बसेर दसैँ मनाउन पनि सास्ती छ ।

आज महाअष्टमी र महानवमी पर्व मनाइँदै, तलेजु मन्दिर खुला

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ ।

तडकभडक नगरी खुशीयालीका साथ दशैं मनाउन पूर्वराष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तडकभडक नगरी खुशीयालीका साथ दशैं मनाउन आह्वान गर्नुभएको छ । दशैंका अवसरमा शुभकामना सन्देश जारी

आश्विन शुक्ल सप्तमी: दसैँघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो 

काठमाडौँ : आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँघरमा स्थापना गरिएको नवदुर्गास्थलमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ । प्रत्येक