१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पानी घटेपछि बाढीपीडितहरू घर फर्किए

पाल्हिनन्दन । बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिका‐५ सुस्ता गाउँमा पानी घटेपछि बाढीपीडितहरू आफ्नो घर फर्किएका छन् । अविरल वर्षाका कारण नारायणी नदीको तटबन्ध भत्केर गाउँमा बाढी पसेपछि सुस्ताका झन्डै दुई सय घर डुबानमा परेका थिए । सुुस्ता बोर्डर आउटपोष्ट (विओपी) का सशस्त्र प्रहरी निरीक्षक मानबहादुर खडकाले आइतबार साझदेखि नदीमा बाढी

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनुभएको छ ।

दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट

काठमाडौँ । नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५

विपदको कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन

काठमाडौँ । अविरल बर्षाका कारण ललितपुरमा भएको विद्युत् आपूर्तिलाई नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम प्रयास गरिरहेको जनाएको छ ।

मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार

एजेन्सी । यस वर्षको दादासाहेब फाल्के अवार्ड बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई प्रदान गरिने भएको छ । केन्द्रीय मन्त्री अश्विनी वैष्णवले

सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासो: मेयर बालेनले वास्तै गरेनन्

काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन् ।

टेक्नोले ल्यायो स्पार्क ३० सी, जेन जीका लागि ‘बब्बाल’ च्वाइस…

काठमाडौं – नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ। विशेष गरी जेन जी, कलेज विद्यार्थी,

एनपिएलको कमर्सियल राइट्स ब्रान्ड लजिकलाई

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपिएल)को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ

आईपीएलमा नयाँ नियम लागू, यसरी खेल्न पाउनेछन् धोनी

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले शनिबार आईपीएलको नयाँ रिटेन्सन नीति लागू गरेको छ । अजमा अनक्याप्ड प्लेयर नियम

महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात

बैतडी । महाकाली नदीमा लडेर बेपत्ता भएका मजदुर चार दिनसम्म पनि फेला पर्न सकेका छैनन् । शुक्रबार जिल्लाको पुर्चौडी नगरपालिका–५

लेबनानमा भएको हवाई आक्रमणमा हमास नेताको मृत्यु

एजेन्सी । प्यालेस्टिनी लडाकू समूह हमासले लेबनानको दक्षिणमा सोमबार भएको आक्रमणमा आफ्ना नेताको मृत्यु भएको जनाएको छ । “हमासका नेता

आईपीएलमा बिक्रि भएका विदेशी खेलाडीले प्रतियोगिता नखेले २ वर्षसम्म प्रतिबन्ध…

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले शनिबार आईपीएलको नयाँ रिटेन्सन नीति लागू गरेको छ । नीति नियमका कारण विदेशी

फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो

एजेन्सी । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा फसेका नासाका दुई अन्तरिक्षयात्रीलाई फिर्ता ल्याउन गएको स्पेसएक्सको ‘ड्र्यागन क्याप्स्यूल’ आईएसएससँग जोडिएको छ। उक्त

एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिमले आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ । सुदूरपश्चिमले सोमवार सामाजिक सन्जालमार्फत

पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी

काठमाडौँ । पठन संस्कृति विकासका लागि साझा प्रकाशनको पुस्तक प्रदर्शनी प्रकाशनको परिसरमा जारी छ । पुस्तक प्रदर्शनीमा पाठक वर्गले उल्लेख्य

काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने

काठमाडौं । काठमाडौं उपत्यकामा दशैंको दुईदिन मात्रै पेट्रोल पम्प बन्द हुने भएको छ । नेपाल आयल निगमले शुक्रबार गरेको डिलरहरुसँगको

धादिङका प्रहरी प्रमुख पनि प्रधान कार्यालय तानिए

बाढी पहिरोको विपत्तिको जोखिमको बेला सन्तोजनक काम नभएको भन्दै प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी प्रमुख हेरफेर गरेको छ ।

अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने

विपद् व्यवस्थापन कार्यकारिणी समितिले मनसुनजन्य विपद्बाट बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँस्थित गौरीगाउँ ताल ओझेलमा परेको छ । बजारबाट दक्षिणतर्फ नजिकै रहेको भए पनि प्रचारप्रसार नहुँदा सो

अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो

बागमती । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ ।