© 2023
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका छन्। चौधरीले निर्वाचन अधिकृतले गैरकानुनी रूपमा आफ्नो उम्मेदवारी रद्द गरेको दाबी गर्दै कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका छन्। उनले आफ्नो उम्मेदवारी यथावत रहनुपर्ने र निर्वाचनमा प्रतिस्पर्धा गर्ने

नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ।

पाली कांग्रेसका सभापति गगन थापालाई आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव पेश गरिएको छ।

चन्द्रपुर । जिल्लाको जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । आज बिहान गौर-पिपरा भित्री

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचन राजनीतिबाट पछि हटेकोप्रति व्यक्तिगत रूपमा दुःख व्यक्त

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी दिनमा देशले आवश्यक ठानेका राजनीतिक दल, समूह तथा व्यक्तिहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको छ ।

नेपाली काँग्रेसको नवनिर्वाचित सभापति गगन थापासहित पदाधिकारीहरुले पदभार ग्रहण गर्नुभएको छ ।

तामाङले उम्मेदवारी फिर्ता लिन जिल्ला निर्वाचन कार्यालयमा इमेल गरिसकेकी छिन् । उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गर्न उनी धादिङ पुग्दैछिन् ।

दाहाल र नेपालले बागी उम्मेदवारका प्रस्तावक बस्नु भएका नेता हरिबोल गजुरेललाई दाहालको उम्मेदवारी फिर्ता गराउन निर्देशन दिएको छ ।

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको केन्द्रिय कार्यसमिति बैठकले निर्वाचन केन्द्रित केही ठोस र ऐतिहासिक निर्णय गर्ने बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री एवम् गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार डा.बाबुराम भट्टराईले उम्मेदवार फिर्ता लिनु भएको छ । सामाजिक सञ्जालमा एक भिडियो

आगामी निर्वाचनमा गोरखा क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आफ्नो उम्मेदवारी फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पूर्व प्रधानमन्त्रीका रूपमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मार्गनिर्देश गर्न वरिष्ठ अभिभावकीय भूमिका निभाउन सक्नुहुनेछ भन्ने हाम्रो विश्वास छ। फागुन २१

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटका नेता जीवन बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

एजेन्सी । सामाजिक सञ्जाल भिडियो प्लेटफर्म टिकटकले संयुक्त राज्य अमेरिकामा नयाँ एकाइ स्थापना गर्ने सम्बन्धमा सम्झौतालाई अन्तिम रूप दिएको छ

राँझा । कुनै समय बाँके र बर्दियाका खेतका फाँटहरूमा मगमग बास्ना चल्थ्यो । जब कालानमक धान पाक्ने बेला हुन्थ्यो, बाटो

टोकियो । जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी ८ मा मध्यावधि (स्न्याप) चुनाव गराउने मार्ग

मनाङमा कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी भएपछि गाउँमा भएका लामा गुरुहरूले मिलाउने प्रयास गरेको र चिट्ठा तान्दा कांग्रेसको भागमा परेपछि

बाजुरा । जिल्लाको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ ताम्सु बस्ने ४१