१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
फिफा महिला विश्वकपः स्विट्जरल्याण्डले फिलिपिन्सलाई हरायो

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत स्विट्जरल्याण्डले विजयी सुरुवात गरेको छ । न्यूजिल्याण्डको फोर्सिथ बार स्टेडियममा शुक्रबार भएको खेलमा समूह चरण अन्तर्गत स्विट्जरल्याण्डले फिलिपिन्सलाई २–० गोलले पराजित गरेको हो । स्विट्जरल्याण्डलाई जित दिलाउन खेलको ४५ औं मिनेटमा रामोना बाचमनले (पेनाल्टी) तथा ६४ औं मिनेटमा सेरिना सेभरिन पिउवेलले गोल गरे ।

फोहोर विसर्जनमा स्थानीयको अवरोधपछि बञ्चरेडाँडामा प्रहरी परिचालन

नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाका फोहोर सोमबारदेखि विसर्जन हुन सकेको थिएन ।

आँखाको रङ्गले बताउँछ तपाईको ‘पर्सनालिटी’

एजेन्सी । समुद्र शास्त्रमा मानव शरीरका अंगहरूको संरचनाको आधारमा मानिसको पर्सनालिटी (व्यक्तित्व)को बारेमा धेरै कुराहरू पत्ता लगाउन सकिन्छ । यो

एमाले अध्यक्ष ओली कम्बोडियामा

अध्यक्ष ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, नेता डा राजन भट्टराई र नेपाल परिवार दलका अध्यक्ष एवं एमाले

कावासोतीका किसान कागतीखेतीमा

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका वडा नं १७ गोछडाटारका सागर लम्साल आजभोलि कागतीका बिरुवा रेखदेखमा व्यस्त हुुनुहुन्छ ।

चट्याङमा परी रोल्पामा एक वडासदस्यको निधन

रोल्पा । गए राति परेको चट्याङमा जिल्लामा एक वडासदस्यको निधन भएको छ । सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर

बैतडीमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच सिकिस्त

बैतडी । जङ्गली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–३ तडीगाउँमा

पर्वतमा चट्याङमा परेर पाँच घाइते

पर्वत । पर्वतका दुई छुट्टाछुट्टै स्थानमा गएराति परेको चट्याङमा पाँच जना घाइते हुनाका साथै  एक घरमा क्षति पुगेको छ ।

मणिपुर घटनाप्रति आक्रोशित बने बलिउडकर्मी

एजेन्सी । मणिपुरमा भएको ‘अमानविय’ घटनाले मानवतालाई पूर्ण रूपमा लज्जित बनाएको छ । मणिपुरमा दुई कुकी समुदायकी महिलालाई सडकमा निर्वस्त्र

धानबालीमा गबारोको समस्या

कञ्चनपुर । कञ्चनपुरका किसानले खेतमा रोपेको धानबालीमा गबारो किराले समस्या पउब्जाएकोे छ । धानबालीमा गबारो किराले गुवो खाएर नोक्सान गर्न

सबैभन्दा धेरै अन्तर्राष्ट्रिय रन बनाउने पाँचौं ब्याट्सम्यान बने कोहली

एजेन्सी । भारत र वेस्ट इन्डिजबीचको टेष्ट सिरिजको दोस्रो खेल आज बेलुका हुँदैछ । दुई टोलीबीचको यो १००औँ टेस्ट पनि

अवैध स्वास्थ्य क्लिनिक सञ्चालक पक्राउ

बैतडी । बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश

सुन काण्डको सबै नेक्सस केलाउँछौं, अपराधीले उन्मुक्ति पाउदैन – गृहमन्त्री…

‘भ्रष्टाचारको कुरा वा अपराधका घटनाका सम्बन्धमा अनुसन्धान गर्दाखेरि कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलब छैन’

गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिमानस्थल निरिक्षणमा

मंगलबार राति हङकङबाट ल्याइएको कार्गोमा मोटरसाइकल र स्कुटरको ब्रेक सु भनिएका ३२० थानभित्र सुन लुकाइएको तथ्य सामान भन्सारबाट बाहिरिएपछि खुलेको

महामन्त्रीको प्रतिवेदन एनजीओको जस्तो– आरजु राणा

सानेपामा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा आज चौथो दिन उहाँले कांग्रेसले दूरगामी रणनीतिसहितको योजना ल्याउनुपर्ने भन्दै तर महामन्त्री

नेपाल एसिया कप खेल्ने आठौं टोली

काठमाडौँ । नेपालले आगमी अगष्ट रसेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामा हुनलागेको एकदिवसीय एसिया कप २०२३ खेल्दैछ । नेपालले गत वैशाखमा घरेलु

शिथिल अर्थतन्त्रको उत्थानका लागि लचिलो मौद्रिक नीतिको प्रतिक्षा

त्यसैले यस्तो विशिष्ठ परिस्थितिका बेलामा परम्परा धान्ने मात्र भन्दा पनि समयलाई सम्बोधन गर्न सक्ने खालको नविनतम् मार्ग नेपाल राष्ट्र बैंकले

प्रतितोला आठ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साता कारोबारको अन्तिम दिन शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुई कर्मचारी निलम्बित

काठमाडौँ । करिब सय किलो सुन तस्करीबारे छानबिन गर्न भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीलाई निलम्बन गरेको छ ।

ललिता निवास प्रकरण: आरोपीले दायर गरेको रिटमा सर्वोच्चले फैसला सुनाउँदै

यस प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ,बहालवाला सूचना तथा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार