१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्वाचनमा जानेगरि दल दर्ता गरेका छौँः चन्द

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नेता नेत्रविक्रम चन्दले निर्वाचनमा सहभागी हुनेगरी दल दर्ता गरेको बताउनुभएको छ । निर्वाचन आयोगमा मंगलवार दल दर्ताको प्रमाणपत्र पाएपछि उहाँले निर्वाचनमा भाग लिने बताउनुभएको हो । उहाँले माओवादी नयाँ गुण, नयाँ सार्थत्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियानसहित निर्वाचनमा जाने बताउनु भयो ।

प्रतिनिधि सभा पुनःस्थापना हुनु अपरिहार्य छः शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विघटित प्रतिनिधिसभा पुनःस्थापना हुनु अपरिहार्य रहेको बताउनुभएको छ । 

जाडोमा न्यानो कपडाको विक्रीः व्यवसायीहरु छैनन् उत्साहित

काठमाडौँ । जाडो याम शुरु भएसँगै न्यानो कपडाको विक्री बढेको छ । व्यापारीहरुकाअनुसार हिजोआज न्यानो कपडा किन्न आउनेहरुको पसलहरुमा बढेका

दुर्गा प्रसाईँलाई ४ दिन हिरासतमा राख्न अनुमति

गएराति पक्राउ परेका मेडिकल व्यवसायी तथा हालै राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना आन्दोलनका अगुवा बनेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला प्रशासन

दुर्गा प्रसाईं पक्राउ परेपछि मानव अधिकार आयोगको टोली जिल्ला प्रहरी…

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेपछि राष्ट्रिय मानव अधिकार आयोगले घटनाको अनुगमन सुरु गरेको

मन्त्रिपरिषद्को बैठक जारी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ।

विशेष महाधिवेशन पक्षधर कांग्रेस नेताद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको बेला सो अभियानमा रहेका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।

पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी पूरा

काठमाडौँ । पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी सम्पन्न भएको छ । बाला चतुर्दशीका लागि बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत

बयालिस लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । कामदार भिषामा बेलायत पठाउने भन्दै रु ४२ लाख ठगी गरेको अभियोगमा दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको

प्रियांकको विष्फोटक ब्याटिङमा कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो खेलमा कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।

आहा ! फुङ्फुङ्गे झरना

फुङ्लिङ । जिल्लाको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै गएको छ । पछिल्लो समयका यातायातको सहज पहुँच

अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका दुई सय ३८ परिवारको पिउने पानी समस्या समाधान भएको छ । कादुरी एग्रिकल्चर एड एसोसिएसन

निर्वाचन नै सरकारको अर्जुनदृष्टि: मन्त्री खरेल

जेनजी आन्दोलनको समयमा लुटिएका अधिकांश हतियार फिर्ता भइसकेको जानकारी गृह मन्त्रालयले दिएको छ । केही हतियारहरू अझै बाहिर रहे पनि

कार्की आयोगले मेयर वालेनलाई पनि बयानका लागि बोलाउने, अनुमति मागे…

भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन प्रधानमन्त्री केपी ओली र

भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर सङ्कटमा

एजेन्सी । भारतको महाराष्ट्र राज्यका दूरदराजका खडेरीपीडित गाउँहरूमा रहेका बालिकाहरू शिक्षा र बाँच्नका लागि गरेको सङ्घर्षबीच दुविधामा परेको मार्मिक यथार्थ

आवश्यक नभएको ठाउँमा तर्क नगर्नुहोस्

लक्ष्य ठूलो भए मार्ग सिधा र सरल हुँदैन। हरेक कदममा चुनौतीहरू र समय बर्बाद गराउने परिस्थितिहरू आइरहन्छन्। यस्तो अवस्थामा हामीले

चितवन राइनोजद्वारा समर्थकलाई निःशुल्क बस व्यवस्था

चितवन । क्रिकेट क्लब चितवन राइनोजले आफ्ना समर्थकलाई काठमाडौँ लैजाने र ल्याउने बसको व्यवस्था गरेको छ । नेपाल प्रिमियम लिग

इटहरीमा घरमा राखिएको लागुऔषध फाल्दै गर्दा दम्पती पक्राउ

काठमाडौँ । इटहरी उप–महानगरपालिका–१२ का नसिव फार्मेसी सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन् । नसिव नारायण चौधरी र उनकी श्रीमति सम्झना

मधेसका मुख्यमन्त्रीविरुद्ध नवौं दिन पनि सात दलको विरोध कायमै

सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेको ७ राजनीतिक दलले मधेसका मुख्यमन्त्री नियुक्तिको विरोधमा नवौं दिन पनि आन्दोलनको कार्यक्रमलाई जारी राखेका छन्

एनपीएलः चितवनविरुद्ध कर्णाली पहिले ब्याटिङमा

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल)सिजन–२ को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । केहीबेरमै