३१ असार २०८३, बुधबार
,
Latest
सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश पेट्रोलियम पदार्थको मूल्य यथावत् चार ‘एमिकस क्युरी’ सिफारिस आइटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने सेरीघाट–नाग्म सडक स्तरोन्नति हुँदै गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्दछ सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’
तपाईं के खोज्दै हुनुहुन्छ ?
ब्राजिलमा फेरि बढ्यो कोरोनाको सङ्क्रमण, एकै दिन १८२ जनाको मृत्यु

काठमाडौं । ब्राजिलमा पछिल्ला समयमा कोभिड–१९ को संक्रमण झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा मात्र १८२ जनाको ज्यान गएको छ । धेरै लामो समयपछि यहाँ एकै दिनमा यतिधेरै नागरिकको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।   यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सोमबार प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको हो

मनोज गजुरेलले गरे बिहे

काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनले मन्जु पोखरेलसँग विवाह गरेका हुन्। पोखरेल नेपाल सरकारको न्याय सेवाकी

यात्रुलाई हवाई टिकट पाउन मुस्किल

हुम्ला । नेपालीको मुख्य चाड दसैँ तथा तिहारमा हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुलाई टिकट पाउनै मुस्किल भएको छ । हुम्लाबाट

६ लाख ५ हजारले छोडे उपत्यका

काठमाडौं । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूको चाप बढेको छ । कोरोनाभाइरसको महामारीभन्दा अघिल्ला वर्षहरूको दसैँमा उपत्यका छोड्नेको संख्यामा

बालविवाह रोक्न प्रोत्साहन भत्ता

चितवन । चेपाङ समुदायमा बालविवाह बढेपछि यहाँको राप्ती नगरपालिकाले २० वर्षसम्म विवाह नगर्ने छोरीलाई प्रोत्साहन रकम दिन सुरुआत गरेको छ

रु एक सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले घटेर ९० हजार ६०० कायम भएको छ । छापावाल

धान फाँटमा युवती

म्याग्दीको बेनी नगरपालिका–१ स्थित रत्नेचौरको धान फाँटमा तस्वीर खिचाउँदै गरेकी युवती । तस्वीर : ध्रुवसागर शर्मा/रासस  

खप्तडमा रमाउदै आन्तरिक पर्यटक….

पश्चिम नेपालको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको संगमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जमा घोडा चडेर आउँदै आन्तरिक पर्यटक । यहाँ

बझाङ जिल्लामा पर्ने त्यो दारू गाउँ

पश्चिम नेपालको बझाङ जिल्लामा पर्ने खप्तड छान्ना गाउँपालिकामा पर्ने रमणीय दारू गाउँको दृश्य । तस्वीर : रत्न श्रेष्ठ/ रासस  

कोदो फुल्यो बारीमा…

पश्चिम नेपालको बझाङ जिल्लामा पर्ने खप्तड छान्ना गाउँपालिका, मेलतडी गाउँमा फलेको कोदो । यहाँका अधिकांश किसानले बारीमा कोदो लगाउने गर्छन्

कांग्रेसका डोबाटे विश्वकर्मा मन्त्री बन्दै, आजै शपथ

पोखरा । नेपाली कांग्रेसका नेता डोबाटे विश्वकर्मा गण्डकी प्रदेशका मन्त्री बन्ने भएका छन् । विश्वकर्माले विनाविभागीय मन्त्रीको रूपमा आज साँझ

निरन्तर टाउको दुख्ने समस्या छ, छ भने यसरी पाउनुहोस् छुटकारा

काठमाडौं । तपाईंले बेस्सरी टाउको दुख्ने माइग्रेन रोगका बारेमा त पक्कै सुन्नुभएको होला । विश्वभरिमा एक अर्ब व्यक्ति माइग्रेनबाट ग्रस्त

रूपन्देहीका दुई वडामा १८ घन्टादेखि कर्फ्यू

बुटवल । रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा १८ घन्टादेखि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। उपमहानगरपालिका-१७ र १८ नम्बर वडामा

सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने

पाँच महिना पछि खुले म्याग्दीका अवरुद्ध ग्रामीण सडक

म्याग्दी । बाढी र पहिरोका कारण जेठको दोस्रो सातादेखि अवरुद्ध भएका म्याग्दीका ग्रामीण सडक पाँच महिना पछि बल्ल खुल्न थालेका

जिप दुर्घटनामा तीनको मृत्यु, गाउँ शोकमा

वालिङ । आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै भएको जिप दुर्घटनामा परी एउटै गाउँका दुईसहित तीन जनाको मृत्यु भएको छ ।

नेपाल भारतबीच नजिकको सम्बन्ध रहेकाले कहिलेकाहीँ समस्या आउनु पनि स्वभाविक…

काठमाडौं । हाल भारत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाल र भारतकाबीच सदियौँ पुरानो र नजिकको सम्बन्ध

नवरात्रमा पार्वतीबाट जन्म लिएकी स्कन्दमाताको पूजा आराधना

काठमाडौँ । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन

जन्ती बोकेको जिप दुर्घटनामा चारको मृत्यु, १४ घाइते

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४