१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
झ्याप्ले खोला पहिरोबाट २७ जनाको शव निकालियो

काठमाडौँ । धादिङको धुनिवेसी नगरपालिका–९ झ्याप्ले खोला पहिरोमा पुरिएका बसहरूबाट २७ जनाको शव निकालिएको छ। पहिरोमा पुरिएका बसहरूबाट अहिलेसम्म २७ जनाको शव निकालिएको धादिङ प्रहरी प्रमुख गौतम केसीले जानकारी दिए । शनिवार १४ जना र आज १३ जनाको शब निकालिएको छ ‌ । झ्याप्ले खोलामा गएको पहिरो पन्छाउने तथा उद्धारमा

सुनको मूल्य तोलामा रु छ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा

झ्याप्ले खोला पहिरो: थप ७ शव फेला

धादिङको धुनिवेसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोबाट थप ७ वटा शव निकालिएको छ ।

झ्याप्लेखोलामा पुरिएको अवस्थामा भेटियो दुई दिनदेखि हराएको बस

शुक्रबार बिहान गोरखा दरौदी यातायात सेवा कम्पनी प्रा लिको ना ४ ख २२७० नं को बस गोरखाको लापुबेसिबाट काठमाडौका लागि

नागढुंगा–नौबिसे खण्डमा थप बस पुरिएको आशंका, खोजी जारी

बिहीबार बिहान गोरखा दरौदी यातायात सेवा कम्पनी प्रा लिको ना ४ ख २२७० नं को बस गोरखाको लापुबेसिबाट काठमाण्डौका लागि

टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

काठमाडौँ । टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो

बाढी पहिरोमा मृत्यु हुनेको संख्या १०० पुग्यो, ६७ बेपत्ता

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच,

बाढी, पहिरो र डुबानबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै उच्च

कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार दुई सय क्युसेक

आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने

मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । 

बाढी, पहिरो र डुबानमा ८७ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ

झ्याप्लेखोलामा पहिरोले पुरिएका दुई वटा गाडिबाट १४ शव निकालियो

लु १ ज ४५७८ नम्बरको माइक्रोबाट ५ र अर्को नम्बर खुलिनसकेको बसबाट ९ वटा शव निकालिएको हो ।

विपद्को कहरः नदी तटीय क्षेत्र जलमग्न, जनधनको क्षति

नेपाली समाजमा एउटा भनाइ छ, ‘विपद् बाजा बजाएर आउँदैन !’ हुन त जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित

पहिराले ठाउँठाउँमा सडक थुनिएको छ भने राजमार्ग विस्तारको क्रममा खारिएका भित्ताबाट झरेका स–साना पहिरा, खोला खोल्साबाट उर्लिएको भलसँगै झरेको गेग्य्रान

अविरल वर्षा: विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर

बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति…

सरकारले बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।

वर्षाका कारण मेलम्चीको पानी आउने दिन अनिश्चित

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले दसैैँअघि नै काठमाडौ उपत्यकामा पुनः पानी ल्याउने तयारी गरेकामा बिहीबारदेखिको वर्षाले सो कार्य थप

काठमाडौँ उपत्यकामा बाढीपहिराबाट ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा

बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यकामा ३४ जनाको मृत्यु भएको छ ।

तत्कालका लागि सबै तहको परीक्षा स्थगित गर्ने सरकारको निर्णय

सरकारले अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द

कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ ।