२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पर्यटकको प्रतीक्षामा साल्पापोखरी

भोजपुर ।  साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभा जिल्लाको सङ्गमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो । साल्पापोखरी समुद्र सतहदेखि तीन हजार छ सय ७२ मिटर उचाइमा रहेको यो चार जिल्लाको सङ्गमस्थल भए पनि भोजपुर जिल्लाको साल्पासिलिच्छो गाउँपालिकामा पर्दछ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाकाउले,

ओझेलमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल

जानकी । लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो । द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोसी र वाग्मती प्रदेशका तराईका भू–भागमा सामान्य

साउन १ गतेदेखि काठमाडौँमा प्लाष्टिकको प्रयोगमा निषेध

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ । कामपा प्रमुख बालेन्द्र शाहले आगामी

के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ? (पूर्णपाठ)

काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

मन्त्रिपरिषदद्वारा नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्ने अनुमति

सरकारले नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्न अनुमति दिएको छ ।

चार प्रतिशत बालबालिकामा दृष्टिदोष

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब आठ लाख बालबालिका लाभान्वित भएका छन् ।

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान, व्यवसायी भन्छन्– नियमित होस्

गण्डकी । पोखरेलीहरुको चार दशक अघिदेखिको सपना हो, अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलको अवधारणा, जग्गा अधिग्रहणदेखि निर्माण सम्पन्न हुन ४० वर्ष

माछापालनबाट वार्षिक एक करोड ३० लाख आम्दानी

‘सुन फल्छ नि साईलो दाइ यही माटो चलाए, किन जानु साइलो दाइ हङकङ र मलाय’ आफ्नै माटोमा अथाहा सम्भावना नदेखेर

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डमा अवरुद्ध

भरतपुर । सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो १:५० बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित

दुई डिग्री सेन्टिग्रेड तापक्रम बढे ४० प्रतिशत हिउँ लोप हुने…

काठमाडौँ । एक अध्ययनका अनुसार पृथ्वीको सरदर तापमान एक दशमलव पाँचदेखि दुई डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३०

टाइटानिक देखाउन लगिएको हराएको पनडुब्बीमा अब केही घण्टालाई मात्र अक्सिजन

विश्वकै चर्चित जहाज टाइटानिकको भग्नावशेष देखाउन एट्लान्टिक महासागरमा गएको पनडुब्बी अझै हराइरहेको छ । पनडुब्बी पत्ता लगाउन लागेका सरकारी निकायले

जोगाउनै गाह्रो भयो बुद्धकालीन कालानमक धान

लुम्बिनी । अमरनाथ कुर्मीको घरमा यो वर्ष कालानमक चामलको भात पाकेको छैन । पाकोस् पनि कसरी ? मर्चवारी–६ स्थित उहाँको खेतमा

काकाकुल वीरेन्द्रनगर, चुलियो खानेपानीको सङ्कट

सुर्खेत । “इनार खन्यो पानी आउँदैन । बोरिङ खन्ने पैसा छैन । दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी

बूढानीलकण्ठमा महिला प्रहरी झुन्डिएको अवस्थामा फेला

बूढानीलकण्ठ नगरपालिका वडा नं ७ स्थित हेपाली हाइटमा रहेको निवासमा मृत अवस्थामा फेला परेको प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब

कञ्चनपुर लागूऔषधको अखडा: एघार महिनामा दुई सय ५५ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुव्र्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ

पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

किमाथाङ्का । सङ्खुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का

उखरमाउलो गर्मीमा छिन–छिनमा बिजुली जाँदा सास्ती

जानकी । भगवती रिजाल खुद्रा व्यावसायी हुनुहुन्छ । उहाँ बाँकेको कारकाँदोस्थित एउटा सटर भाडामा लिएर किराना पसल सञ्चालन गर्दै आउनुभएको

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

कोसी, लुम्बिनी र सुदूरपश्चिममा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । अहिले देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी