२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढानीलकण्ठमा महिला प्रहरी झुन्डिएको अवस्थामा फेला



अ+ अ-

काठमाडौं । प्रहरी प्रधान कार्यलयमा कार्यरत एक प्रहरी सहायक हवल्दार झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नं ७ स्थित हेपाली हाइटमा रहेको निवासमा मृत अवस्थामा फेला परेको प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक अगुर जिसीले न्युजपोलारलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रधान कार्यलयमा कार्यरत सहायक हवल्दार प्रतिज्ञा खत्री झुण्डिएको अवस्थामा फेला परेको छ । थप अनुसन्धान भइरहेको छ ।”

हिजो साँझ मात्र श्रीमानकाे  जन्मदिन मनाएको र सामान्य अवस्थामा नै देखिएको घटनास्थलमा रहेका एक व्यत्तिले जानकारी दिए । खत्रीको सात वर्षका छोरी समेत रहेकी छन् ।