© 2023
काठमाडौं। आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपराह्न २ बजे बस्नेछ । बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’को कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११:०० बजे बस्नेछ । बैठकमा ‘समितिको आर्थिक

पशुपतिनाथका साथै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुरस्थित मक्खन महादेवलगायत देशभरका सानाठूला शिव मन्दिरहरूमा बिहानैदेखि पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। दुई समुदायका बीच आइतबार

काठमाडौँ। मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल

कैलाली। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा झाडी, बुट्यान र अनावश्यक वनस्पति अत्यधिक फैलिएपछि उपकुलपति डा. सुनिलकुमार जोशीले साउन

सुदूरपश्चिम। कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब

काठमाडौँ। कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात

निर्माण आयोजनाका अनुसार सुरुवाती चरणमा सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै एम्बुलेन्स, दमकल र सुरक्षा निकायका अत्यावश्यक सवारीसाधनलाई मात्र प्रवेशको अनुमति दिइनेछ

यही साउन ८ गते परीक्षा सुरु भएलगत्तै उक्त विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सप समूमा सेयर गरी प्रश्न पत्रको गोपनियता भङ्ग गरेको

काठमाडौँ। प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार र आज काठमाडौँ, झापा, मोरङ, सिराहा,

नेपालगन्ज। भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा आजदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन (बीआइटी) टोली परिचालन गरिएको छ

काठमाडौँ। सर्लाहीको बलरा नगरपालिका-७ डुमरियास्थित कुखुरा फार्मबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब ३२० किलो अवैध लागुऔषध

नेपालगन्ज। बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले पाटेबाघसहित अन्य

गण्डकी। स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिन थालेको छ । ‘अप्रेसन ३६५’ अन्तर्गत

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरण आठ वर्ष पुगिसक्दा पनि प्रहरीको अनुसन्धान

विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालयले झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु

लन्डन। बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बनर्हमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यवहार गर्दा ‘फरक मत राख्न सक्ने’ र ‘बेलायतको हितलाई पहिलो
पर्सा। चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा यहाँस्थित नारायणी अस्पतालको आकस्मिक सेवा गरिएको छ । आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले

काठमाडौँ। अमेरिका र रुसको संयुक्त अन्तरीक्ष टोली आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आठ महिनाभन्दा बढी समय बिताएपछि सुरक्षित रूपमा

तेहरान। इरानले तोकेको हर्मुज मार्गबाट बाहिरिएपछि एक ट्याङ्कर समुद्री बारुदी सुरङसँग ठोक्किएको छ । तस्निम समाचार एजेन्सीले जनाएअनुसार उक्त जहाज