६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
एकसय ९९ हप्तादेखि निरन्तर सरसफाइ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ सामाखुशी सङ्गमटोलदेखि पवित्रनगर चोकसम्म संस्कार समाज नेपालले विगत एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । ‘असल संस्कार सिकौँ, सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नाराका साथ २०७४ सालमा स्थापना भएको संस्कार समाजले एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ अभियान सञ्चालन

नागस्तम्भ निर्माणसँगै काभ्रेको बस्नेत गाउँ धार्मिक पर्यटनस्थल बन्दै

धुलिखेल । जिल्लाको बनेपा नगरपालिका–५ बस्नेत गाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय जुटेका छन् । अरनिको राजमार्गबाट करिब तीन किलोमिटर भित्र

अष्ट्रेलियन पर्वतारोही एली पेपर बिना अक्सिजन अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने

काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही तथा पूर्व गाईड एली पेपरले यही वसन्त ऋतृमा नेपालको अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने भएकी छन्

कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

मान्म । कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका

खानेपानी समस्या क्रमशः समाधान गरिने छः मन्त्री राई

धनकुटा । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समाधान गर्दै जाने बताउनुभएको छ । गृह जिल्ला आउनुभएका

नेपाल–जापान सम्बन्धमा नेपाली समाज उदाहरणीय छ: राजदूत सुवेदी

टोकियो । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानमा रहेको नेपाली समाजले नेपाल–जापान सम्बन्ध विस्तारमा पुर्याउँदै आएको योगदान उदाहरणीय

धवलागिरी हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोपारा लेक र पृष्ठभूमिमा शनिबार बिहान देखिएको धवलागिरी हिमालको दृष्य । समुन्द्रि सतहदेखि ३ हजार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काका भतिजको निधन

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

भूकम्प अपडेटः कास्कीको पर्चे केन्द्रविन्दु, चार रेक्टरस्केल

काठमाडौँ । कास्की जिल्लाको पर्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज

कोशी, बागमती र गण्डकीमा आंशिक बदली

काठमाडौँ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने छ । अन्य भू–भागको मौसम भने मुख्यतया

‘ड्युटी’सँगै शिशु स्याहार्दै महिला प्रहरी

जानकी । सशस्त्र प्रहरी महिला कर्मचारी सुकुमा खड्काको नौ महिनाकी छोरी छ । दुई महिनाको सुत्केरी बिदापछि उहाँ जागिरमा फर्कनुभयो

चितामा आगो लगाउने क्रममा जलेर दुई घाइते

दमौली । तनहुँको देवघाट गाउँपालिका–२ दराइटारमा चितामा आगो लगाउने क्रममा शुक्रबार जलेर दुई घाइते भएका छन् । सोही ठाउँ बस्ने

बाँकेमा नक्कली औषधि पसल सिल, नक्कली बिक्रेता नियन्त्रणमा

जानकी । बाँकेमा नक्कली औषधि पसल सञ्चालकलाई पक्राउ गरिएको छ भने पसललाई सिल गरिएको छ । डुडुवा गाउँपालिका–६ चौधरीपुर्वाबाट नक्कली

पाँच वर्षीय बालकले लाइटर खेलाउँदा…

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–६ दाउन्नेमा आगलागीमा परेर शुक्रबार पाँच वर्षीय बालकको मृत्यु भएको छ । आगलागीमा परी शिशिर थापाको

क्यान्सर सहयोग समूहद्वारा एकसय महिला र पुरुषलाई सम्मान

११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार नेपाल क्यान्सर हस्पिटलको साथै नेपाल क्यान्सर सहयोग समूह र उपचारको लागि सहयोगी

महाशिवरात्रिको दिन माछा मार्नेको भीड (फोटोफिचर)

तनहुँ । तनहुँको भिमाद नगरपालिका –३ स्थित बुडुवाखोलामा माछा मार्नेको भीड । हरेक वर्ष महाशिवरात्रिका दिन यस खोलामा माछा मार्नेको

राजनीतिक वैचारिक मतभेदले कांग्रेससँग प्रधानमन्त्रीको सहकार्य टुटेको हो : गोविन्द…

कोशीमा कांग्रेस उम्मेदवार जित्दा माओवादीवाट राष्ट्रियसभा सदस्य उम्मेदवार चम्पादेवी कार्कीलाई हराइयो । कांग्रेसबाट यति ठूलो अन्तर्घात हुँदा पनि कांग्रेसले जिम्मेवार

राष्ट्रपतिद्वारा पशुपतिनाथको पूजाअर्चना

महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नुभएको छ ।

गाडिएको अवस्थामा बालकको शव फेला, आमाबुवा पक्राउ

वीरगञ्ज । छोराको हत्या गरेको आशङ्कामा पर्सा प्रहरीले आमाबुवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया

बसभित्र यात्रुलाई नशालु पदार्थ खुवाएर लुटपाट गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौँ । प्रहरीले यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीयलाई वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत