६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेप्सेमा झिनो सुधार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिने अङ्कले वृद्धि भएको छ । कारोबार प्रणालीमा समस्या आउँदासमेत दोहोरो अङ्कले उकालो लागिरहेको नेप्से परिसूचक आज भने थामिएको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३।२६ बिन्दुले उकालो लागेर एक हजार ५४०.५१ मा पुगेको छ । सेन्सेटिभ परिसूचक २.२८