२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘प्रचण्डजी लव मधेससँग, लिभिङ टुगेदर कांग्रेससँग तर लगनगाँठो एमालेसँग गाँस्नुभयो’

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का नेता राज किशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आफूहरूले विश्वासको मत दिएर सरकार गठनमा समर्थन जनाउँदा पनि सोही अनुसारको व्यवहार नभएको उनले आरोप लगाए । प्रतिनिधि सभाको शनिबारको बैठकमा उपसभामुख निर्वाचनका लागि सत्ता गठबन्धनकी उम्मेदवार इन्दिरा रानालाई समर्थन जनाउँदै जसपा

उपसभामुख निर्वाचनसम्बन्धी प्रस्तावमाथि छलफल जारी

प्रतिनिधिसभाको उपभामुख चयनको प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले सांसद इन्दिरा रानालाई

संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेका छन्ः सांसद चौधरी

नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले नेपालको संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेको आरोप लगाउनुभएको छ ।

एमाले अध्यक्ष ओलीबाट सरकारमाथि नै धावा बोल्ने काम भइरहेको छः…

नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरिरहेको आरोप लगाउनु भएको छ

संसदमा नउठ्दैमा मधेशका शहीदको अपमान गर्‍यो भन्न पाइँदैनः राजेन्द्र लिङ्देन

उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरित संसदमा आफैंले सहीदहरुको सम्मान

सभामुख र उपभसामुख पदीय मर्यादाबाट विचलित हुनु हुँदैनः सांसद श्रेष्ठ

काठमाडौँ । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपभसामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्न नहुने बताउनुभएको छ ।

जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामाः सभामुख घिमिरे (पूर्णपाठ)

सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भुमिका निर्वाह गर्ने बताउनुभएको छ ।

एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्रीमाथि सांसद…

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्यारा करार गरिएका एमाले सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न

उपसभामुख चयनका लागि बैठक सुरु

प्रतिनिधिसभाका उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

राप्रपा अध्यक्ष, उपप्रधानमन्त्री लिङ्देनद्वारा ८३ औं पटक रक्तदान- फोटो फिचर

राप्रपा अध्यक्ष, उपप्रधानमन्त्री एवं उर्जा, जलस्रोत र सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनले ८३ औं पटक रक्तदान गर्नुभएको छ ।

प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका लागि प्रक्रिया शुरु

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखकाे निर्वाचनका लागि प्रक्रिया शुरु भएको छ । उपसभामुखमा लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर

सबै नागरिकलाई प्रोटिनजन्य खानेकुरा उपलब्ध गराउने सरकारको प्रयास पर्याप्त छैनः…

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रोटिनयुक्त खानपानको व्यवस्था सबै नागरिकमाझ पुर्याउन सरकारबाट भइरहेको प्रयास पर्याप्त नभएको बताउनुभएको छ ।

स्वास्थ्यमन्त्री गिरी दादुराको प्रकोप फैलिएको क्षेत्र जाँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीको नेतृत्वमा एक टोली आज दादुरा–रुवेला प्रकोप फैलिएको बाँकेको नेपालगञ्ज जाँदैछ । दादुरा फैलिएको

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाउनुभएको छ ।

पुराना फरार समातिने मात्रै होइन नयाँ फरार हुन नपाउन् भन्ने…

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार भएका पुराना आरोपीहरू समातिने बताएका छन् ।

नेपालका चम्किला नेताहरु र लक्ष्यहीन यात्रा

हामीलाई विकसित देशले कल्याणकारी आँखाले मात्र हेर्छन्। प्रतिस्पर्धी कहिल्यै ठान्दैनन्। हाम्रो परिचय, राहदानी र दक्षता बाह्य क्षेत्रमा विचारा अवस्थामा छ।

प्रतिनिधिसभा उपसभामुखको निर्वाचन आज

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज शनिवार दिउँसो निर्वाचन हुँदैछ ।

बजेटरी सहायता बढाउन विश्व बैङ्कसँग आग्रह

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैङ्कलाई आग्रह गर्नु भएको छ । माल्दिभ्स, नेपाल

फरार सांसद महतोलाई पक्राउ गर्न गृहको लिखित निर्देशन

कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग लागेको छ ।

उपप्रधानमन्त्री पौडेलसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग नेपालका लागि चीनका राजदूत छेन सोङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थमन्त्रालयमा