© 2023
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमण पूरा गरेर स्वदेश फर्कनुभएको छ । पश्चिम नेपालको भ्रमणकै क्रममा पूर्वराजा शाह यही पुस ७ गते आइतबार भारत जानुभएको थियो । पूर्वराजा शाहले भारतको लखनउमा विभिन्न धार्मिक स्थलहरुको भ्रमण गरी पूजा अर्चना गर्नुभएको थियो । लखनउमा रहँदा पूर्वराजा शाहले केही भेटवार्तासमेत गर्नुभएको बताइएको

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नहुने जनाउनु भएको छ । शनिबार