५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इन्धनको मूल्य दिनहुँ बढेसँगै भारतमा मुद्रास्फीति बढ्यो

नयाँ दिल्ली । इन्धन, तरकारी, फलफूल, खाद्य तेल र अनाज सबैको मूल्य आकाशिएपछि भारतमा मुद्रास्फीति बढेको छ। गत मार्च २२ देखि पेट्रोल र डिजेलको मूल्य लगातार दुई सातादेखि बढेको देखियो । यसको मुख्य कारणमा हालै १९ किलोको व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य २५० भारतीय रुपैयाँले दुई हजार २५३ भारतीय रुपैयाँमा बढेको