© 2023
काठमाडाैंः झापाको मेचीनगर नगरपालिका-१४ की २७ वर्षीया तुलसा माया शिवाकोटी (दीक्षा) को अस्ट्रेलियाको सिड्नीमा शंकास्पद अवस्थामा मृत्यु भएको छ। दीक्षाको पारिवारिक स्रोतका एक वर्षअघि रवि प्रसाईसँग विवाह गरेकी दीक्षा चार महिना अघि मात्र अष्ट्रेलियाको सिड्नी पुगेकी थिइन् । दीक्षाकी आमा अम्बिका शिवाकोटीले सिड्नीको रडेलस्थित एभरेस्ट बुचरीमा पार्टटाइम काम गर्दै आएकी

थाइल्याण्ड र म्यान्मारको सीमा नजिक म्यान्मारको म्याबड्डीमा मानव तस्करले बन्धक बनाएका १३ जना नेपालीलाई उद्धार गरी काठमाडौं ल्याइएको छ ।