काठमाडौं । नेकपा एमालेका विष्णु रिमाल र नेता गुरु बराल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।
पदाधिकारीअन्तर्गत उपाध्यक्ष र उपमहासचिवमा हारेका बराल र रिमाल केन्द्रीय सदस्यमा समेत पराजित भएका हुन् ।
केन्द्रीय सदस्यमा बरालले ७५४ र रिमालले ६३० मत पाएका छन् ।










