• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
अमेरिकामा भूकम्प, पूर्वीतटीय विमानस्थलबाट उडान रोकिए

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा ४ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान १० बजेर २० मिनेटमा गएको यो भूकम्पको धक्का फिलाडेल्फिया र बोस्टनसम्म महसुस गरिएको थियो । भूकम्पबाट कुनै क्षति नभएको अमेरिकी प्रहरीले जनाएको छ । तर, अलर्ट साइरन भने बजाइएको थियो । न्यूयोर्कका मेयर एरिक