२७ भाद्र २०८३, शनिबार
,
Latest
‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादी केन्द्रको प्रवक्तामा महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवक्तामा कृष्णबहादुर महरा चयन भएका छन् ।  पूर्वसभामुख समेत रहिसकेका महरालाई हालै सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले प्रवक्ता तोकेको हो । माओवादीका अनुसार यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका नारायणकाजी श्रेष्ठलाई प्रवास समिति इन्चार्ज बनाइएको छ । यस्तै संगठन विभाग प्रमुखमा जनार्दन शर्मा चयन भएका छन् ।

स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी

शेयर धितो कर्जाको अवधि एक वर्षमात्रै : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सीमाभन्दा बढी मार्जिन प्रकृतिको शेयर धितो कर्जा दिएका ऋणीको कर्जा क्रमिकरूपले घटाउन बैंक तथा वित्तीय

एउटै मिति, एउटै स्थानमा एमाले र कांग्रेसको महाधिवेशन तय

काठमाडौं । प्रमुख ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनको मिति र स्थान जुधेको छ । मंगलवार बसेको एमाले

नेपाल पक्षलाई मूलधारमा फर्कन एमालेको आव्हान

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले माधव नेपालसहितका नेताहरु पार्टीमा फर्किएमा कुनै कारबाही नगर्ने निर्णय गरेको छ । मंगलबार

१० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने कार्यदलमा रावल, भुसाल र पाण्डे…

काठमाडौं । नेकपा एमालेको बैठकले १० बुँदे कार्यान्वयनका क्रममा उत्पन्न हुन सक्ने समस्या समाधान गर्न, दश प्रतिशत केन्द्रीय सदस्य सदस्य

नतिजा पकडमा पार्न निर्वाचनको पूर्वसन्ध्यामा पुटिनद्वारा ब्यापक बजेट बाँडफाँड

एजेन्सी । आगामी महिना हुने संसदीय निर्वाचनअगाडि समर्थन जुटाउन पेन्सन प्राप्त व्यक्तिले १३५ अमेरिकी डलर बराबर नगद पाउने गरी एउटा

माओवादीले कारवाही गरेका २ सांसदको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन…

बुटवल । सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी ब्युँताएपछि नेकपा एमालेमा प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट कारबाहीमा

उपत्यकामा फोहोर थुप्रियो

काठमाडौँ । काठमाडौँमा फोहर थुप्रिएपछि महानगरवासी समस्यामा परेका छन् । गत सोमबारदेखि थुप्रिएको फोहोर व्यवस्थापनको निकास अझै निस्किएको छैन ।

तालिबान नेतासँग अमेरिकी गुप्तचरको भेट

एजेन्सी । अमेरिकी गुप्तचर एजेन्सी सीआईका निर्देशकले तालिबान नेतालाई गोप्य रुपमा भेट गरेका छन् ।  सोमबार सीआईएका निर्देशकले काबुलमा तालिबान

ओलीले भोलि पत्रकार सम्मेलन गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि (बुधवार) पत्रकार सम्मेलन गर्नुहुने भएको छ । अध्यक्ष ओलीले तुल्सीलाल स्मृति

अक्षयको ‘बेल बटम’ले ४ दिनमा कति कमायो ?

एजेन्सी । अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘बेल बटम’ को कमाईले बलिउड फिल्मकर्मीहरुलाई फेरि निराश बनाएको छ ।  कोरोनाको दोस्रो

बाघको आक्रमणबाट एक जना घाइते

चितवन । धान गोड्ने क्रममा बाघको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । माडी नगरपालिका–९ वगहीमा बाघको आक्रमणबाट स्थानीयवासी ५५

एमालेको दशौं महाधिवेशन मंसिरमा

काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रय महाधिवेशन आगामी मंसिरमा गर्ने भएको छ ।    मंगलबार बसेको स्थायी समितीको बैठकले मंसिर

क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न सभापती देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न निर्देशन दिएका छन् ।  नेपाली काँग्रेसका

तस्बिरमा हेर्नुस् एमाले स्थायी समिति बैठक

काठमाडौ ।  नेकपा एमाले स्थायी कमिटीको बैठक  बागमती प्रदेशको मुख्यमन्त्री बन्नुभएकी अष्टलक्ष्मी शाक्यलाई बधाई तथा शुभकामना दिएर सुरु भएको छ

कैलालीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

कैलाली । कैलालीमा ट्रकको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ ।  गौरिगङ्गा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ

पार्टीले कारबाही गरेकालाई दल बिभाजनमा आयोगले सनाखत गराउन मिल्दैन: अग्नी…

काठमाडौ । नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी र संसद सदस्यबाट कारवाही गरिएका १४ जनाको हस्ताक्षर दल विभाजनमा मान्यता नदिन निर्बाचन

काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थप

काठमाडौं। काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा बढाइएको छ ।  मंगलबार बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञालाई यही भदौ

सभामुख सापकोटाको दाँतको सर्जरी सम्पन्न

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको दाँतको माइनर सर्जरी गरिएको छ । आज विहान ११ः४० बजे वीर अस्पतालको डेन्टल विभागमा उहाँको