४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निलम्बन फुकुवाको माग गर्दै सभामुखलाई भेट्न सिंहदरबार जाँदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् । संसद् सचिवालयले लामिछानेको सांसद पद निलम्बनमा राखेकाले फुकुवाको माग गर्दै लामिछानेले आज सभामुखलाई भेट्न लागेका हुन् । लामिछाने आज बिहान १० बजे रास्वपा सांसदहरूसहित सभामुखलाई भेट्न सिंहदरबारस्थित कार्यालय जाने तय भएको हो ।

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल

आजको मौसम : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी प्रदेश, गण्डकी प्रदेश

प्रधानमन्त्री ओली आज थाइल्यान्डको औपचारिक भ्रमणमा जाँदै

प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा दुइवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ भने प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा

राजसंस्था अटाउने मिलनबिन्दु खोज्न पूर्वप्रधानमन्त्री चन्दको अपील

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राजसंस्था, राजनीतिक दल र जनता सबै एकै ठाउँमा अटाउने मिलनबिन्दु पहिल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन्

किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो

पुरातत्वविद् उद्धव आचार्यले किच्चकबध स्थलमा फेला परेका प्राचीन वस्तुहरूको बेलायतमा नमुना लगेर कार्बन टेस्ट गर्दा २२ सय वर्ष पुरानो पुष्टि

मिथिलाञ्चलमा सोमबारदेखि चैती छठ पर्व सुरु

जलेश्वर, (महोत्तरी) । मिथिलाञ्चलसहित तराई–मधेसका जिल्लामा सोमबारदेखि चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म मनाइने चैती छठ पर्व

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर

संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी

त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ । बिहान ८

प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना दिनुुभएको छ । प्रधानमन्त्री ओलीले

आज कोशी र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा

रवि लामिछाने आजदेखि पार्टीको जिम्मेवारीमा फर्किए

आजको केन्द्रीय समितिको पहिलो बैठक कार्यवाहक सभापति अर्यालकै अध्यक्षतामा बस्नेछ । त्यो बैठकमा उनले पद हस्तान्तरण र धन्यवाद ज्ञापन गर्नेछन्

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिने

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयलाई लिएर विपक्षीले लगातार संसद् बैठक अवरुद्ध गर्दै आइरहेका छन् ।

ईदले समाजको सद्भाव अझै प्रगाढ बनाउने छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उल फितरको शुभकामना व्यक्त गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले आज

धर्मले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको छ  : …

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुनै पनि धर्मले सबैखाले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको बताउनुभएको छ । इस्लाम

आज इस्लाम धर्मावलम्बीले ईद मनाउँदै, देशभर सार्वजनिक विदा

ईद अल–फित्र इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मानिन्छ, जुन रमजान महिनाको समाप्तिको संकेतस्वरूप मनाइन्छ ।

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको

तीनकुने ताण्डव : कमान्डको हेलचेक्र्याइँ कि उदासीनता ?

विवादस्पद पृष्ठभूमिका प्रसाईंले आन्दोलनको कमान्ड नै लिने भएपछि आन्दोलन अराजक र हिंस्रक बन्छ भन्ने आंकलन गृहमन्त्री रमेश लेखकले गर्नै सकेनन्

लेखक तथा कूटनीतिज्ञ कमल कोइरालाको निधन

कोइरालाको शव श्रद्धाञ्जलीका लागि भोलि बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा राखिने पत्रकार किशोर श्रेष्ठले जानकारी दिए ।