• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा ल्याइनेछः राष्ट्रपति



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा ल्याइने बताउनुभएको छ ।

संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र चोभार सुख्खा बन्दरगाह सञ्चालनमा आइसकेका छन् । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा ल्याइनेछ ।’