४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायिका प्रियंकाले छोरीलाई जन्म दिइन्



अ+ अ-

काठमाडौं । नायिका प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् । उनले छोरीको नाम आयंका कार्की जोशी राखेकी छन् ।

सामाजिक संजाल फेसबुकमा उनले आफुसहित श्रीमान् आयुषमान जोशीसँग आफ्नो छोरीको तस्बीर सार्वजनिक गरेकी हुन् ।