१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्थानीय तहको निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

साहित्यिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘फर्गेट एस्टर्डे’ कविता संग्रहको विमोचन कार्यक्रममा ओली उपस्थित भएका हुन् ।

कवि मीना श्रेष्ठको कविता संग्रह विमोचन कार्यक्रममा सहभागी हुन ओली काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सहभागी बनेका हुन् । वैशाख ३० गतेको चुनाव र नतिजाबारे भने ओलीले कुनै अभिव्यक्ति दिएका छैनन् ।