७ श्रावण २०८३, बिहीबार
,
Latest
साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलपुरमा कांग्रेस विजयी



अ+ अ-

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकामा कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका पूर्ण आचार्य र उपप्रमुखमा संगीता सुवेदी निर्वाचित भएका हुन् ।

आचार्यले १४ हजार १३४ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी खीलप्रसाद भुसालले १२ हजार २०५ मत ल्याएका थिए ।

त्यस्तै, उपप्रमुखमा सुवेदीले १४ हजार ७३ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी एमालेकी अस्मिताकुमारी थारुले १३ हजार ५१७ मत ल्याइन् ।