• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

भरतपुरमा ८८ हजार मत गन्दा दाहालको ३४ हजार ६४८, सुवेदीलाई कति ?



चितवन । चितवनको भरतपुर महानगरपालिकामा ८८ हजार २८२ मतगणना भएको छ ।

माओवादी केन्द्रकी मेयर उमेदवार रेणु दाहालको अग्रता कायमै रहेको छ ।

रेणुले ३४ हजार ६४८ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले २७ हजार ३७० मत ल्याएका छन् ।

यस्तै, स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ११ हजार ७२० मत प्राप्त गरेका छन् ।