११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसन्त लामा र नारायणदत्त पौडेल एआईजीमा बढुवा



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआईजी) बसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा पदोन्नति भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिको सिफारिसअनुसार उनीहरुको बढुवाको निर्णय गरेको हो ।

गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले गते पौडेललाई गत वैशाख २१ गते डिआईजी पौडेललाई र २३ गते डिआईजी लामालाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।