• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

ललितपुरमा कांग्रेसका चिरीबाबु र एमालेका हरिकृष्ण बिच फराकिलो मतान्तर



ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार चिरीबाबुले २१ हजार ३ सय ११ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार १ सय ४९ मत पाउनुभएको छ ।

त्यस्तै उपप्रमुखमा एमालेकी मञ्जलीले ११ हजार ९ सय ६५ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले ८ हजार ४ सय २६ मत पाउनुभएको छ ।

ललितपुर महानगरपालिकामा २९ वडा रहेको छ ।