६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा पन्त र ओलीलाई इतिहास तथा वातावरणविज्ञमा नियुक्त



file
अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहास तथा पुरातत्वविज्ञमा डा महेशराज पन्तलाई नियुक्त गर्नुभएको छ । डा पन्त काठमाडौँ–१५ का स्थायी निवासी हुन् ।

त्यसैगरी राष्ट्रपति भण्डारीले काठमाडौँ–४ का स्थायी निवासी डा कृष्णप्रसाद ओलीलाई वातावरणविज्ञमा नियुक्त गर्नुभएको छ । 

उनीहरुलाई सम्बन्धित क्षेत्रका बारेमा राष्ट्रपतिलाई सुझाव दिने गरी नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।