• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

स्याङ्जाको वालिङ नगरपालिकामा नेकपा एमाले विजयी



काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।  एमालेका उम्मेदवार कृष्ण खाँणले १३७७६ मतसहित विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार दिलिपप्रताप खाणले ११५९३ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा भने कांग्रेसकी कविता तिवारीले विजयी हुनु भएको छ । तिवारीले १२८२२ मत प्राप्त गर्दा उहाँका निटकतम प्रतिद्धन्द्धी एमालेकी उम्मेदवार खगी सरा थापा मगरले १२३४० मत ल्उानु भएको छ ।