• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

काठमाडौंमा राप्रपाको उदय: शंखरापुर नगरपालिकामा राप्रपाका नापित मेयर पदमा बिजयी



काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपा विजयी भएको छ । नगरपालिकाका प्रमुखमा रमेश नापित मेयर पदमा विजयी हुनु भएको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उमेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको छ । राप्रपाले ५१८२ मत ल्याउँदा समाजवादीका उमेदवारले ४,४७८ मत ल्याएको छ ।

०६२ /६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा बिजय प्राप्त गरेको हो ।