५ श्रावण २०८३, मंगलवार
,
Latest
प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा उपमेयर उम्मेदवार नै नभएको रुखलाई खस्यो ११५१ मत



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकामा उपमेयर पदमा उम्मेदवार नै नभएको नेपाली कांग्रेसलाई ११५१ मत खसेको छ ।

ललितपुरमा गठबन्धनले माओवादी केन्द्रका बाबुराम वज्राचार्यलाई टिकट दिएको हो । उनले पछिल्लो मत परिणामअनुसार १४६४ मत मात्रै पाएका छन् ।

ललितपुर उपमेयरमा एमालेकी मञ्जली शाक्य वज्राचार्यले २००५ मतसाथ अग्रता बनाइरहेकी छन् ।

मेयरमा भने गठबन्धनका उम्मेदवार कांग्रेसका चिरिबाबु महर्जनले ४४७३ मतसहित अगाडि छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकार १६२१ मत ल्याई उनलाई पछ्याइरहेका छन् ।