३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्देमा एमालेको अग्रता



अ+ अ-

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको प्रारम्भिक मतगणनामा नेकपा एमालेले अग्रता बनाएको छ ।

६७९ मतगणना हुँदा एमालेका श्रीप्रसाद श्रेष्ठले ३२१, नेपाली कांग्रेसकी मायादेवी रानाले २३७ र माओवादी केन्द्रका दिलीप श्रेष्ठले ४५ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा कांग्रेसका बालकृष्ण घिमिरेले २८४, एमालेकी रत्ना घिमिरेले २६१ र माओवादीका दुर्गा थापाले ३७ मत प्राप्त गरेका छन् ।