• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

श्री एयरलाइन्सको जहाजको इन्जिनमा समस्या , काठमाडौंमा आकस्मिक अवतरण



फाईल फोटो

काठमाडौँ । श्री एयरलाइन्सको एक जहाजको इन्जिन फेल भएको छ । सो जहाज काठमाडौँबाट धनगढीका लागि उडेको थियो ।

क्याप्टेन बी. राजवंशीले उडाइरहेको सो जहाजमा ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं विमानस्थलमा आकस्मिक  अवतरण गरेकाे छ ।