६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पोखरा ३३ मा दर्जनौँ एमाले प्रवेश, एमालेको जित सुनिश्चित – अधिकारी

पोखरा ३३ मा दर्जनौँ एमाले प्रवेश, एमालेको जित सुनिश्चित – अधिकारी
अ+ अ-

पोखरा । स्थानिय तहको निर्वाचनको प्रचार प्रसारको मौन अबधी शुरु हुन केही घण्टा मात्रै बाँकी रहँदा पोखरामा एमाले प्रवेशको क्रम जारी छ ।

यसैबिच सो महानगरको वडा न ३३ मा एमाले प्रवेश गर्ने क्रम रोकिएको छैन ।

सो वडाका नेपाली काङ्ग्रेसका पुराना कार्यकर्ता श्रीकृष्ण नेपाली सहित चार दर्जन युबाहरु एमाले प्रवेश गरेका छ्न् । यसरी प्रवेश गर्ने हरु आपुकसेरी तल्लो पुडि ,छप्ल्याङ्ग लगाएतका स्थानका युवाहरु रहेको साबिक भरत पोखरी गाविस का अध्यक्ष तथा एमाले पोखरा महानगर कमिटि सदस्य गोपाल पुनले बताए ।

उनिहरुलाई ने क पा एमालेका केन्द्रिय सदस्य भिम कार्की , केन्द्रिय सदस्य बिद्या भट्टराई , प्रदेश उप सचिव रश्मि आचार्य लगायले उक्त वडाको चुनावी आमसभामा स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै सो पार्टीका स्थायी कमिटि सदस्य एबम संगठन बिभाग प्रमुख खगराज अधिकारिले ऎतिहासिक बिरासत बोकेको सो वडाबाट एमालेको विजय सुनिस्चित भैसकेको जिकिर गरे ।

उनले रुप फेरेर जनतासङ्ग आउनेहरु देखि भरत पोखरी बासी सतर्क भैसकेको विशाल जन सहभागिताले पुष्टि गरेको बताए।

एमाले केन्द्रिय सदस्य भिम कार्कीले जनताबाट स्वीकृत हुन कामै गर्नु पर्ने भन्दै एमालेका बिकासका अभियन्ताहरुहरुलाइ जिताउन आग्रह गरे । अर्का केन्द्रिय सदस्य बिद्या भट्टराईले एमालेले गरेको बिकास सबैका लागि भएको हुदा बिकास गर्ने पार्टी देखि कोहि पार्टी पनि नआत्तिन आग्रह गर्दै बिकासका काम नै एमालेको परिचय भएको उल्लेख गरिन् ।

मेयर पदका उम्मेदवार कृष्ण थापाले सो वडालाइ पुर्ण भौतिक पुर्बाधार सहितको समृद्ध वडा बनाउने प्रतिबद्धता व्यक्त गरे।
उप मेयर पदका उम्मेदवार मन्जुदेबि गुरुङ्गले सो वडामा अघिल्लो कार्यकालमा शुरु भएका बिकासका योजनाको चर्चा गर्दै अब केही नया योजना सहित लागि पर्ने उल्लेख गरिन् ।

एमाले प्रदेश उप सचिव रश्मि आचार्यले भरत पोखरीको एमालेको बिरासत झन झन उचो हुने भन्दै सम्पुर्ण स्थानियहरुको रहर लाग्दो साथ नै यसमा काफी भएको उल्लेख गरे।

चुनावी सभामा सो वडाका पुर्ब सचिब बसन्तराज आचार्य ,पुर्व गा विस अध्यक्ष गोपाल पुन ,युबा नेताद्वय श्रीधर पौडेल ,ऋषिराज आचार्य ,खुल्ला सदस्य पदका उम्मेदवार ,बिनोद भण्डारी , अध्यक्ष पदका शिव प्रसाद आचार्य , एमाले ३३ का उप ( सचिब रमेशराज आचार्य प्रेस चौतारी नेपाल लेखा आयोग उपाध्यक्ष रामजी प्रसाद लम्साल लगाएतले बोलेका थिए
सो वडा कमिटी अध्यक्ष दीपक लामिछनेको अध्यक्षतामा सम्पन्न चुनावी सभामा सयौंको संख्यामा जन सहभागिता रहेको थियो ।